Rule 7
प्रमाणपत्र दिनुपर्ने
७. प्रमाणपत्र दिनुपर्ने ः
ऐनको दफा ८ को उपदफा (४) बमोजिम आवास एकाइ बिक्री गर्दा वा भाडा वा अन्य तरिकाले भोग गर्न दिंदा संस्थापकले आवास एकाइ धनीलाई दिनुपर्ने प्रमाणपत्रको ढाँचा अनुसूची–३ बमोजिमको हुनेछ ।